Posted by: bardiyakonepali February 7, 2015
Reasons Why Some People Are Always Happy
Login in to Rate this Post:     0       ?        
मइकेल वोरोंको  दाइ ले ठिकै भन्नु भा रैछ.. अलि अलि जान्ने बुझ्ने हरु ले सोची आएको कुरा हरु नै जस्तो लाग्यो. वेल सैद. 

अनि गीत मै जवाफ पाउँ न  दाइ , साचै नै George  Carlin  Uncle लाइ आफ्नु समय को उत्क्रिस्त कलाकार नै मान्नु पर्छ. हो वंहा genius नै हो. रिप. 

बाइ द वे, दान गिल्बेर्ट को 'स्तुम्ब्लिंग ओन हप्पिनेस' मैले धेरै आगाडी पढ्य थिए आइले पनि रेकोम्मेन्देद बुक हो मेरो लिस्ट मा. 
लार्री डेभिड को यो line  पनि रमाइलो छ ..उनि र Seinfeld को कुरा हरु सार्है चित्त बुज्च  मलाई पनि..

https://www.youtube.com/watch?v=Vl_sRAim8WE
Read Full Discussion Thread for this article