Posted by: tihar February 7, 2015
नेपाल मा महिना बारी खर्च चलाउन कति पठाउनु हुन्छ हजुर हरु ले?
Login in to Rate this Post:     0       ?        
बर्दिया जी सबैजना को तेस्तै हो.मैले पनि हरेक महिना १००० देखि २००० सम्म पठाउने गर्या छ.घर मा छैन भन्यो भनी चित्त दुखौचन अनि पैसा पठायो भनी आफुलाई save हुदैन. जिम्मेवारी भएपछि तेस्तै हो साथी.मिलाएर पथौनुस घर मा.
Read Full Discussion Thread for this article