Posted by: bardiyakonepali February 7, 2015
नेपाल मा महिना बारी खर्च चलाउन कति पठाउनु हुन्छ हजुर हरु ले?
Login in to Rate this Post:     0       ?        
धन्यवाद गुरागाईं सर share गर्नु भएको मा. त्यै भन्या अस्ति दुइ महिना अघि मात्र ने रु चार लाख पचास हजार पठाएको आइले आएर फेरी पैसा पठाउनु पर्ने भै सके छ हाम्रा घर तिर जुआ पनि खेल्दैनन तर नेपाल मा कति सार्हो महंगी बढे छ भन्या. आब फेरी यै महिना ने रु एक लाख पठाउनु पर्ने भा छ. आब आफ्नै परिवार हो पठाउनै पर्यो फेरी हामी लै पनि त हुर्कौदा के कसो भनेर हिसाब मागिय हुदैन नि ..हिसाब को कुरा होइन सबै आफु जस्ता दाजु भै हरु ले के कसरि गरेर manage गर्या छन् भनेर बुझ्न खोज्य. धन्यवाद .
Read Full Discussion Thread for this article