Posted by: guragain February 7, 2015
नेपाल मा महिना बारी खर्च चलाउन कति पठाउनु हुन्छ हजुर हरु ले?
Login in to Rate this Post:     0       ?        
पाँच बर्ष अगि महिनाको ५०० डलर जति ले काम चल्थ्यो अहिले महिनाको १००० नपठाई नपुग्ने | बाउ, आमा, भाइ बहिनिको एक महिना को खर्च आफुले धान्नै पर्यो
Read Full Discussion Thread for this article