Posted by: Fuel Tank February 7, 2015
Where to watch or download Hindi Movie
Login in to Rate this Post:     0       ?        
हाम्ले नेपाली कितापमा पढ़थेम
"लक्ष्मी पुजाको दिनमा जन्मिएका हुनाले लक्ष्मी को प्रसाद ठानेर उनको नाम लक्ष्मी प्रसाद राखियो, पछी गएर उनि महकवि लक्ष्मी प्रसाद भए |"

धोती प्रसादको कथा चै के होला ?
"भारतको बिहारनजिकै जन्मिएका हुनाले धोतीको प्रसाद ठानेर उनको नाम धोती प्रसाद राखियो , पछी गएर उनि महा धोती भए अनी स्वायत्त प्रदेशको माग राख्न थाले |" विंक विंक :)
Read Full Discussion Thread for this article