Posted by: Punter February 5, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
""पुन्तर ब्रोले मेरी प्यारी राम्री प्रियाँकाजीलाइ आफ्नो मन र मस्तिस्कबात निकाली दिन म बिनम्र अनुरोध गर्दछु !""

असम्भब यो कुरा असम्भब छ नाज ब्रो , मेरो माया ९९ तपाई को माया १०० , यो कुरा सम्भब छैन !!!

अब हामी एक आपस मा बाद विवाद गर्न छोडेर यो कुराको निचोड निकाल्न मेरो प्यारी महारानी प्रियंका को सरन मा जौ कि कसो??? उहा नै रानी हुनुहुन्छ जसले प्रजा लै के गर्ने भनेर फैसला गर्नु हुन्छ !!!



Last edited: 05-Feb-15 04:50 PM
Read Full Discussion Thread for this article