Posted by: Rahuldai February 3, 2015
MRP passport and six month validity rule
Login in to Rate this Post:     0       ?        
मित्रहरु भ्रामक संदेश नफैलाउँ |

नेपाली नागरिकलाई नेपाल भित्र प्रवेश गर्दा पासपोर्टको समय सिमा लागु हुँदैन | म्याद नाघेको पासपोर्टमा पनि नेपाल जान सक्नु हुन्छ | तपाइँ नेपाली नागरिक हो भन्ने पुखता प्रमाण त्यहि पासपोर्ट र नागरिकता हो , म्याद नाघ्दै मा नेपाली हैन भन्न मिल्दैन र भनिदैन पनि |

ढुक्क भएर नेपाल जानुस् र समय मै एम आर पी बनाउनुस |
Read Full Discussion Thread for this article