Posted by: Fuel Tank February 2, 2015
Magicjack/better alternative to call the US
Login in to Rate this Post:     0       ?        
काजीसाप : By the way, if I were to temporarily suspend my cell phone in the US, can I still get the calls forwarded to google voice number? 
No. When you forward your calls, people call your number and then the call is forwarded to your other line. When your service is suspended even temporarily, you do not get that service.
यु आर पार्सियाल्ली करेक्ट ब्रो |

काईजर ब्रो, यदि गुगल भोईसको कल आफ्नो फोनमा फरवार्ड गरेको छ भने अनि रेगुलर फोन सस्पेन्ड गरेको छ भने त कहाँ फरवार्ड गर्ने ? कल फरवार्ड नै हुँदैन | 
ब्रो तिम्लाई एकदम सजिलो भाषामा बुझाईदिन्चु है त |
तिम्रो नम्बर १२३४५६७८९ हो रे, गूगल को नम्बर ९८७६५४३२१ हो रे , अब मैले तिम्रो गुगल को नम्बरमा फोन हाने भने तिम्रो १२३४५६७८९ नम्बरको फोनको घन्टी बज्छ र तिम्ले उठायोउ भने बोल्न मिल्छ | अब तिमि नेपाल जानी बेलामा तिम्रो १२३४५६७८९ नम्बर सस्पेन्ड गर्योउ रे | अब कहाँ फरवार्ड गर्ने फोन, नम्बर नै छैन | त्यस्तो बेलामा थर्ड पार्टी याप युज गर |
जस्तै talkatone | talkatone मा गुगलको एकाउन्ट साईन ईन गर | अब talkatone को आफ्नै dialer हुन्छ | तिमीले त्यही dialer बाट अन्त फोन गर्न मिल्छ | अनि कसैले तिम्रो गूगल्को नम्बरमा फोन गर्यो भने तिम्रो talkatone यापमा घन्टी बज्छ | अनि उठाएर बोल्न मिल्छ |
(यदि नेपाल बसेर फोन गर्ने हो भने पनि गुगल भोईसले काम गर्छ | मैले प्रयोग गरेको छु, कल फरवार्ड बिना तर काजिसाप्ले भने जस्तै नेपालको इन्टरनेट गेडाजस्तो हुन्छ, क्वालिटी चै हुन्न | अब तिम्ले ADSL राखेर चलाउने भने त गर्छ होला, दामी नै ) 
Read Full Discussion Thread for this article