Posted by: Punter February 2, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
म तेस्तो पापी पनि होइन नि पुन्तर ब्रो !
मैले तपाई लै पापी भनेको होइन नाज ब्रो सिर्फ म मेरो प्यारी रानी प्रियंका को लागि मर्न टायर छु भनेको !!!!

"""तर मैले पनि मेरी प्रियंकाजीलाइ ज्यादैनै धेरै माया गर्छु पुन्तर ब्रो ! ब्रोले भन्दा पनि धेरै धेरै ज्यादा""""

नाज ब्रो यो कुरा अलि हजम भएन !!! तपाई लै क ताह म मेरो प्रियंका जी लै कति धेरै माया गर्छु भनेर ???
म हनुमान त होइन तर मेरो छाति चिरो भने तपाई ले सिर्फ प्रियाँकजी देख्नु हुन्छ !!!!





मेरो विचार मा तपाई र मैले गर्ने माया मेरो प्रियाँकजी लै तराजुमा नाप्यो भने बराबर हुन्छ होला ,,,मलाई तेस्तो लाग्छ !!!!
मेरो माया अलि १० ग्राम जति धेरै हुन्छ कि तपाई को भन्दा !!!!!

Last edited: 02-Feb-15 06:24 PM
Read Full Discussion Thread for this article