Posted by: Punter February 1, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
""" मेरी प्यारी राम्री प्रियंकाजी, पुन्तर ब्रो हजुरको फ्यान हो तर म चै हजुरको असली र एक दम लोयल फ्यान हु !""

नाजब्रो, क तेस्को मतलब म प्रियाँकजीको फांन मात्र अनि हजुर चै लोयल फांन , क म चै लोयल होइन र?
ल ठिक छ तेसो भए हजुर लै मेरो प्रियाँकाजी एती धेरै प्यारो छ भने मालये मार दीय हुन्छ अनि मेरो प्रियाँकजी लै लिएर गए हुन्छ ///
म बाचुन्जेल कसैले मेरो प्रियाँकजी लै आखा लागको हेर्न सक्दिन ////

म यो जन्म मा प्रियंका जी को लागि मर्न तयार छु तर अर्को जन्म मा चै मेरै हुनु पर्छ ///




Last edited: 01-Feb-15 05:18 PM
Read Full Discussion Thread for this article