Posted by: Fuel Tank February 1, 2015
Magicjack/better alternative to call the US
Login in to Rate this Post:     0       ?        
ब्रो , अम्रिकाबाटी फोन गर्न पो मंगो छ त, अम्रिका मा बाहिर बाटी फोन गर्न त धेरै सजिलो छ नि, एउटा गुगलको नम्बर लिय न | गुगल टु गुगल इज फ्री | एता पनि एउटा नम्बर लिए , उता पनि एउटा नम्बर लिए | अनि अझै रेगुलर फोन पनि छ भने, कल फरवार्ड गर, अनि खुरु खुरु फोन मा बोल | स्कईप जस्तो इन्टरनेट पनि चाहिदैन, मोबाईलको नेटवर्क (विथाउट डेटा) प्रयोग गर्न सक्छौ |
Read Full Discussion Thread for this article