Posted by: Punter January 30, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
f1 regufee ब्रो,

कुरा हेरोइन पताउनॆ होइन कुरा मेरो चोखो माया को हो जुन मा मेरो प्रियाँकजी लै करिब १० साल देखि गर्दिए आएको छु
प्रियाँकजी अहिले पो हेरोइन हुनु भयो पहिला त एक सदरन नागरिक हुनु हुन् थियो

नागरिक होइन म त एक मात्र भगवान ले गल्ति गरेर अप्सरा धर्ति मा आको हो ब्रो


Last edited: 30-Jan-15 06:23 PM
Last edited: 30-Jan-15 07:43 PM
Read Full Discussion Thread for this article