Posted by: BandainaSambidhan January 29, 2015
ह१ख सम्बन्धी सहयोग चाहियो
Login in to Rate this Post:     0       ?        
लौन दाजुहरु, सहयोग को खाँचो पर्यो मलाई।
पढाई सक्किदै छ यो May मा। H1B apply गर्ने समय हुन लाग्यो। खास्सै केही information छैन। एउटा देसीको मा computer टाक्टु-क् गर्दै कामगर्न लाग्या नि २ बर्ष हुन लाग्यो। अरु देसीहरुको मा नि बुझ्दै छु, तिनी हरु ले पो गरी दिन्छ कि H1B फाइल भनेर। यो अहिलेको ले नि फाइल त गरी दिन्छु भनी राको छ।
दाजुहरुले H1B फाइल गर्दा के के कुर मा ध्यान पुर्‍याउनु पर्ने हो भनेर हल्का यो पिढित् नेपाली ब्रोलाई सहयोग गरीदिनु पर्यो।

नेपालको संबिधान बन्ने र मैले कागज बनाउने उस्तै उस्तै हुन लागि सक्यो । पिढित् भएको अवस्था।
:(
Read Full Discussion Thread for this article