Posted by: _____ January 29, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        
नेपाली लाहुरे जी ,
पाउन पर्ने ले पाएमा त तेस्को खर्छ सरकार ले गर्ने पर्छ ,पुरा सहमत छु ,कर बढाएर पनि अधिकार दिन पछि पर्न हुन्न, तर कानुन मा प्वाल बन्द गर्न पर्छ मात्र भनेको, सर्त राख्नु पनि पर्दैन भनेर मैले नै किन किन अवस्था मा सर्त तखना अप्र्दैना भनेर तपैले यहाँ क़्क़ुओते गर्न भएको थ्रेअद मा पनि लेखेकै छु , तर तपाईहरु लै मैले अधिकार दिन हुन्न भनेर भनेको भन परेको हुनाले मा जबाफ दिन बाध्य छु, स्शिबा लिङ्ग जी ले ज्वाई लै नागरिकता दिने कि नदिने बन्ह्हे मा मैले प्रस्ट नै राखेको छु.यहाँ पनि अधिकार नदिने होइन तर सर्त हरु लागु हुन्छन मात्र भनेको, ५-७ अरब खर्च गरेर एलेच्त्रोनिच वेरिफिचशन सिस्टम बनाए सर्त राख्न पनि जरुरि छैन तर ,जबर जस्ती नभने को कुरा लै भन्यो भने पछि मैले जबाफ दिने पर्छ, नत्र मैले त्यो आरोप स्वीकारे को हुन्छ , भोलि कसैले यो थ्रेड लै कोट गरेर आरु ले आरोप लगाउदा त चुप लाग्य थिस नि भनेर वन्यो भने मैले होइन भन्न मिल्छ. तेसकारण

मैले मेरो जबाफ मा के पनि भने को छु भने भारत को जिबन स्तर धेरै माथि गयो भने पनि सर्त चाहिदैन भने को छु किन भने त्यो बेला दुरुपयोग हुने सम्भाबन हुदैन बरु हाम्रा ले उताको सुबिधा दुरुपयोग गर्लान
तर मैले अधिकार दिन हुन्न भनेर कहिँ भने को छैन केहि सर्त राख्ने कुरा मा मेट्टा जी पनि सहमत हुनु हुन्छ

मेरो कुरा मा सहमत पनि हुने अनी मलाई आरोप पनि लगाई रहने हुदा मैले जबाफ दिन परेको हो.

l



Read Full Discussion Thread for this article