Posted by: _____ January 29, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        

गोर्केह जी तपाई ले राम्रो उदहारण दिन भो

अब जति गरे पनि केटि बेच्न लागेकै छन्, अब आफ्नै नातेदार ले केटि बेच्न लैजन्चन भने हाम्लाई के को झंचात भनेर केटि बेच्न सजिलो हुने कानुन त बनौन भएन नि , कानुन कडा नै बनौन पर्छ तेसो भए अपराधी ले कहिले न कह्लिले सजाए पौल नै.

बंगाली को के कुरा गर्नु हुन्छ, २००२ साल तिर बम्बै मा नेपाली पस्स्पोर्ट १५००० भा रु मा बेचिन्थ्यो, किन भन्नुहोला भने, नगलंद,मणिपुर तिरका नेपाली जस्तो देखिने, दर्ज्लिंग तिर का एक्ष नेपाली हरुले ब्रिटिश गोर्खा मा भर्ना हुन को लागि, मैले अहिले बिर्से सानो मा अप्त्रिका मा पढ्य थे १९८४ तिर हो कि गोर्खा ले आफ्ना गोरा हाकिम लै पितेछां चार जना हो कि कति लै कोर्ट मार्शल भएछ, पछि ब्रिटिश ले बुझ्दा उनीहरु लै उक्साउने गोर्खा छै दार्जलिंग को रेछ, यो पासपोर्ट को ब्यापार अपरम्पार छ,

अझ धेरै ले सजिलै संग पासपोर्ट बनौन सक्ने कानुन बनाए के होला ?

समस्या छ भन्दै मा सजिलो कानुन कसैले बनाउदैं हेर्नुस न मेक्सिकन आएका आय्कै छन् जति गरे पनि अब जति गरे पनि आएकै छन्.अहिले वर्ष को एक लाख आक छन्, कानुन सजिलो बने दिउ आरु थप ५०,००० औलन भनेर अमेरिका ले भन्ला त ? हो अमेरिका मा बसेका मेक्सिकन ले त तेसै भन्लान, तर तेस्तो कानुन बनाउला त
राम राज्य राजा राम को पल मा पनि थिएन , नत्र तेत्रो लादै किन हुन्थ्यो तेसकारण खराब मान्छे ले जहिलेपनि एउटा न एउटा उपाए निकाल्छन तर राज्य ले कानुन बनाएर कन्ट्रोल गर्छ सकेसम्म.

युरोप मा र्रोमा हरु आएको १००० वर्ष जति भो तर अझै सम्म पनि उनीहरु लाई एउरोपेअन हरु नराम्रो थान्चन, अस्ति फ्रान्स ले त डिपोर्ट नै गर्यो.हामी कहाँ चाही उन्हारू आएर यो गर उ गर भनेर भन्छन. हजार वर्ष सम्म आफु हरु चाहि रोमा को समस्या समाधान गर्दैनन्, उल्टै रोमा लाई दोष दिन्चन फटाहा भन्छन.तिनै हामी कहाँ आएर हामी लाई अर्ति दिन्छन के भन्ने .

समस्या छ तर कानुन खुकुलो पारेर समस्या समधान गर्दा आरु समस्या थुप्रिञ्छन,यो कुरा मा चाही कानुन खुकुलो गर्न हुने, अरु मा किन नहुने भन्यो भने जबाफ देहि को ?


Read Full Discussion Thread for this article