Posted by: santosh1234565 January 29, 2015
Green card question
Login in to Rate this Post:     0       ?        
मैले F2A (Spouse of legal PR) अन्तर्गत ग्रीन कार्ड को लागि Dec 13, 2013 मा apply गरेको थिए / केहि समयमै मेरा सब documents फिर्ता आए / Rejection notice मा मेरो priority date current नभएको भनेर लेख्या थियो I-130 1 and I-485 मा, मैले दुइतै एकै चोटी सुब्मित गरेको थिए / मलाई चित्त न बुझेको कुरो के हो भने मेरो चाही सबै document फिर्ता आयो / मैले चिने जानेको र सुनेको आधार मा कसैको पनि फिर्ता आएको थिएन बरु USCIS तिरै documents बस्थ्यो अनि time आए पछि प्रक्रिया मा जान्थ्यो / मेर त फिर्ता पनि आयो अनि priority date पनि कहिले current हुने हो थाहा छैन र reapplication पनि गर्न पाको छैन / मेरो प्रस्न जान्ने बुझ्ने एबम experienced को लागि के हो भने : के मैले priority date लाइ current हुनलाइ कुरेरै बस्दा ठिक हुन्छ? अनि के documents फिर्ता आउनु स्वाभाविक नै हो? reject भाको हैन? मेरा सबै documents को किनारा मा स्टाम्प जस्तै हानेका पनि छन्, के मैले रिअप्प्लाई गर्दा त्यहि application submit गर्न मिल्छ? फेरी त्यो स्टाम्प हानेको form मा expiry date पनि छ जुन अब expire हुन आटेको छ /
कसै संग यो सम्बन्धि अनुभव एंड ज्ञान भएमा कृपया मलाई बताई दिनुस न है ////
Read Full Discussion Thread for this article