Posted by: magorkhe1 January 29, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     1       ?         Liked by
किन र कसरी पाए ?
पैसा पाए पछि श्रीमतीको कुरै छोडौ , बहिनि र आमा लाइ पनि लाल्टिन बजार पुर्याउने बानि व्यहोराले हो | तल देखि माथि सबै पैसाको भरमा काम गरेर पाएका हुन् लाखौ लाखले नागरिकता |

गत हप्ता पढिएको थियो : बंगलादेशी पल्किए नेपालि राहदानी लिन : पल्किका हैनन् पल्काएका हुन् | चुसाईको पनि हद हुन्छ : लाखौ तिरेर विदेश गयो , उसको कार्यालयमा रहेको कागजात बेचिदियो बन्गालिलाई | Ethic कहा छ | 
कि फेरी आर्को नियम कानुन बनाउने : बिदेशी रोजगार कार्यालयले विदेश गएका मानिषको कागजात बेच्न पाइदैन भनेर ? 
Last edited: 29-Jan-15 03:29 PM
Read Full Discussion Thread for this article