Posted by: _____ January 29, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        
नेपाली लाहुरे जी र गोर्खे जी,
मैले माथि आफुले ट्याक्स तिरेको कुरा घमण्ड गरेर भनेको होइन, अब त्यो त जानकारी मात्र दिएको हो. अब जानकारी दिन त पैन्छा नि. जानकारी दिदा घमण्ड गरेको होइन. मैले तिर्या छु भन्दा तैले तिर्या छस भनेको होइन. अब तापैले लेतिरेको पैसा दुरुपयोग भयो भने तपाई लै मन पर्दैन नि होइन.

खास कुरा के भने सिमा परि बाट नागरिकता लिने हरु ले महिना को एक पटक आउछन, बुदेश काल को भत्ता लिंचन जान्चन, उता पनि भत्ता लिन्छन , के गर्नु पापी पेट उनीहरु को पनि जो छ,
अब सजिलो कानुन बनैदिदा उनीहरु को छोरा छोरी ले पनि सजिलै पछि भत्ता पौने बाटो खुल्छ, आनी नेपाली जनता ले तिरेको पैसा को दुरुपयोग भय कि भएन.नेपाल धेरै धनि भइ दया भे ,होस् न त, मानवता नै हो त्यो अलि आली पैसा उताका ले चलाए पनि फरक पर्दैन भन्ने हुन्थ्यो

फेरी नेपालमा नागरिकता नै नदिने भने को छैन , अली समय लग्छ प्रक्रिया पुरा पर्छ, मेट्टा जी कै पत्रिका को पोस्तिंग हेर्नुस न, हो दुखः पाका छन् .तपाई ले भने जस्तै अली पैसा खर्च गरेर स्मार्ट कार्ड बनाउने हो भने तेस्तो समस्या सुवात्तई घट्छ

होइन एक इन्च पनि तल माथि हुन हुन्न ,हामीले भनेकै हुनपर्छ भन्दा सैदान्तिक रुप मा त्यो कुरा ठिकै छ, मैले अर्को थ्रेड मा तेही भनेको छु,
हिजो १९९० भन्दा पहिले नेपाल मा जन्मे का ले नागरिकता पाए.तेस मधे कति त पाउन पर्ने नै थिए. पाउन पर्ने ले पाए तर त्यो मौका मा हामी संग चेक गर्ने सिस्टम नहुदा १०-१५ लाख नपौना पर्ने ले नागरिकता लिए कि ?
भोलि तिनी हरु ६५ वर्ष लाग्छन , पेन्सन लिन नेपाल औछां दिन पर्यो कि परेन ? अहिले सम्म त त्यो गैर कानुनी हो तर प्रमण नाबह्ये सम्म त दिन पर्यो होइन ? १९८० मा जन्मे को रेछ नेपाल मा ,तर भारत को नागरिक ,उ ३० वर्ष पछि भत्ता लिन आउछ १० लाख ले लिदा कति हुन्छ ? वर्षा को १२ अरब रुपिया गयो सित्तै मा. आफुले खुकुलो कानुन बनाउने आनी अरु लाई दोष दिएर अब के हुन्छ.

अब मेत्ता जी भन्नु हुन्छ कति ले लिए अरु एक लाख ले लिए के हुन्छ ? खासै केहि फरक नपर्ला तर भोलि अर्कॉयेर तेती लेलिए अब अर्को १ लाख लै पनि दिउ वनला , तपाई संग नाई भन्ने आधार के, जसले जे भन्यो हुन्छ भन्दै हिड्ने हो भने बनाना रेपुब्लिक भएन नेपाल ?

कुनै पनि देश ले कानुन बनाउदा धेरै कुरा सोचेर बनौछा होइन र ? तेही भन्या अहिले खुकुलो कानुन बनाउदा हामीले भाबिश्ये को पुस्ता लाई आर्थिक भार किन बढाउने ? के हामि लाई त्यो अधिकार छ ,सस्तो नारा को पछाडी हिद्द्दा के हुन्छ

मेरो जबाफ पढ्नुस न , नेपाली बिदेसी जो सुकै होस् जसले जिम्मेबारी बहन गर्नु पर्दैन भबिस्य मा उसले अर्ति दिनु भने को , फेरी तपाइको जति सुकै मिल्ने साथि होस्, तपाइको घर को आर्थिक समस्या त त पैले नै बेहोर्ने हो तपाई को साथि ले त होइन नि, उसले अमेरिका आएपछि वर्षा को एक ताल घुम्न जान पर्छ, स्तोच्क मार्केट मा इन्वेस्ट गर्न पर्छ भन्यो भने पैसा नाबह्ये पनि तेसै गर्नु हुन्छ कि , मा संग पैसा भा भे के के गर्न जान्या थे के के सिकाएर के गर्नु पैसा रुख मा फल्दैन भन्न हुन्छ कि हुदैन ? मैले भन्या नि तेही हो अन्यथा नलिनु होला.

मेरो जबाफ न कसै लाई ब्यङ्ग हो न म बढी जान्न हुने खोज्य हो.
हो तपैले आफु बस्या देश मा ट्याक्स तिर्न हुन्छ , मैले विदेश मा बस्ने लाई ब्यङ्ग हान्या होइन नि, जे लेख्या तेही पद्नुस न.

अब एक नेपाली ले भन्या त फुकेर हेर्ने मान्छे मा बिदेसी भन्या के मान्थे ,मेरो अरु पोस्तिंग पढ्नु भा छैन कि क्या हो

बिदेसी ले सिक्षित को संख्या बढ़ा भन्छ ,नेपाली ले पैसा छैन भन्छ उसले तेसो भए ल येति दिन्छु स्कोल खोल भन्छ नेपाल मा धेरै जसो तेस्तै भकोछ
अब बिदेसी ले पैसा सैसा नदिकन खोल स्कुल, खोल अस्पताल भन्यो भने नेपाल ले कसरि खोल्ने ? चुप लगेर बस्न पर्चाह होइन

तेस्तै हो पारी बस्ने पारी काम गर्ने तर नेपाल मा भत्ता लिन मिल्ने गरि कानुन बनाउदा तेस्बता हुने आर्थिक भार कसले बेहोर्छ भन्न खोज्या मात्रै हो,
सबै कुरा विचार गरेर सोचेर गरेको जबाफ लाई त मान्ने पर्छ नि.
अर्ति नहोला ल ठिकै छ.मन मस्तिस्क बाट निक्ले का भबन पनि राम्रो गर्ने खाल को हुन पर्यो. बजार मा उपलब्ध नारा लाई उचाल्दा देख्नु भएन छबिलाल को हबिगत बराबरी को लागि कुन कानुन बनौन पर्छ तपाई लाई पनि थाहा छ , मलाई पानि थाहा छ , नेपाल मै बस्ने लाई त झन् थाहा छ

अब बजार मा उपलब्ध नारा लाई लागु गर भन्दा परेको कस्ले बेहोर्छा तेती मात्रै भन्न खोजे को .
तेल को भाउ देखि हाल्नु भो घटे को, अब दुइ वर्ष तेल को भाउ उस्तै हुने हो भने अरब मा गका आधा नेपाल फर्केलान, रेमिटान्स आधा घट्ला ,एत्सो भये पछि नेपली पैसा को भाउ पनि घट्ला आनी महंगी कहाँ पुग्ला ?

अब मैले के भन्नु तपाई आफै बुध्हिमान हुनु हुन्छ ,तपाई बसेको देश कै प्रख्यात राष्ट्र पति ले Don't ask what your country can do for you, but what you can do for your country
भनेका हुन् क्यारे

तर एउटा कुरा भनि हालुम
मेरो जबाफ न कसै लाई बेंग्ये हो , न कुनै राजनीति हो ,न कुनै बाद बाट प्रेरित हो .तपैले पढ्दा तेस्लाई फेस भ्यालु मा लिन पर्छ, मेरो जबाफ मा कुनै लुके को अर्थ हुदैन र मेरो तेस्तो गर्नी विचार अपनी छैन. (facevalue to accept something because of the way it first looks or seems, without thinking about what else it could mean )

स्कुलसम्म पहुच नभएका करिब २० लाख बच्चा हरु लाई स्कुल पहुच गरौन छ , तेस्को लागि पैसा चाहिन्छ,
सबै लाई आफ्नो भाबना ब्यक्त गर्नी अधिकार छ, तर अधिकार को प्रयोग जिम्मेबारी पुर्बक गर्न पर्छ होइन र ?
नेपाल म १२ कख्य सम्म निसुल्क पढ़ौना सके तेस्ले धेरै समस्या समधान गर्छ. उनीहरुले आफ्नी जिम्मेबारी बोध गर्न सक्छन तेसो गर्दा पेट बोकाएर बाबु भाग्ने समस्या धेरै हद सम्म समाधान हुन्छ
तेस्तो समधान म पैसा खर्छ गर्नी कि , भबिस्य को पुस्ता को लागि अर्ह्तिक भार अप्रनी समाधान खोज्ने

परेबा ले बिरालो देख्यो भने आँखा चिम्लंचा रे, आफुले बिरालो नदेखे पछि बिरालो ले पनि आफुलाई देख्दैन भनेर
आनी बिरालो ले परेवा समाती हाल्छ. अब हामि पढे लेखेको बुह्ज्ने नै नारा को पछाडी लाग्ने हो भने, बिचार गाउ क ति ८- १० कस्ख्य पढे क बिद्यार्थी छबि लाल को पछि लागे भनेर के गाली गर्नी ? ठिकै गरेछन भन्न पर्यो नि

कस्तो कानुन बनाउने, कस्तो नियम बनाउने भन्ने कुरा तपाई को आर्थिक अवस्था म़ा भार पर्छ,
२००० सम्म चाइनिज लाई टुरिस्ट भिसा दिन गारो मान्ने अमेरिका अहिले फटाफट दिन्छ किन ?अमेरिका तेही हो चाइना तेही हो ,फरक के पर्यो भने अब चाइनिज धनि भए
धेरै कुरा गरम भने, कुरा गर्यो कुरै को दुखः भन्या जस्तो हुन्छ , घाटी हेरी हाड निल्नु भनेर हाम्रा पुर्खा ले भनेकै छन् क्यारे

अर्का को धन हेरेर घर बनौन सुरु गर्ने होइन आफ्नो धन हेरेर घर किन्ने बनाउने हो. बनाउन धेरै गरो हुन्छ बिगार्न सजिलो

जो मर्जी












Read Full Discussion Thread for this article