Posted by: magorkhe1 January 29, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        
धर्के ब्रो : लाहुरे ब्रो ले भने झैँ जुन देशमा छौ नियमानुसार कर तिरेकै छौ | कर सम्बन्धि सम्झौता भएको भए केहि अंश नेपाल पनि पुग्थ्यो होला | अर्ति दिने भन्दा पनि विदेश छिरे पछि सोच समझ मा परिवर्तन आएको हो वा हामि अलिक mature भएका हौ वा देश प्रतिको मोह टाढा भएर बढेको हो :

एउटा कुरा थप्न मन लाग्यो : अर्ति हैन मनमस्तिस्क बाट निस्किएका देश प्रतिका भावना हुन् | पार्टीगत र व्यक्तिगत स्वार्थ बिहिन कुरा लेख्दै छौ सायद तपाइहरुलाइ बस्ने खाने विदेश देखाउने राष्ट्र भक्ति भनि इर्स्या जागेको त हैन कि देशको भलो सोच्न देश भित्रै हुनु पर्छ भन्ने नया नेपाल र नेपालीको नया नियम हुन् ? कि गोर्हो छाला वा विदेशीले भनेको मात्रै सहि र सुन्ने बानि परेकोले नपचेको हो ?

आफ्नै गोजीमा राखे के होला ? साचो त तथ्य कुरा पचाउन गाह्रो हुन्छ अनि तपाइलाइ पनि भै राखेको छ | तपाइका कुरा "चित पनि मेरो पट पनि मेरो भन्ने तिर गै " अन्त्य भयो ? 
Or You are trying to treat us as Bhutani Nepali. 

Last edited: 29-Jan-15 01:35 PM
Read Full Discussion Thread for this article