Posted by: nepalilaure January 28, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        
----- मित्र कति ठाउमा लेख्या भन्या , मैले नेपाल सरकारलाई tax तिर्छु भनेर \ हामीले पनि तिरिन्थ्यो नेपाल हुँदा tax , अहिले बस्या ठाउमा नेपाल संग tax treaty छैन तेसैले येहिको सरकारलाई तिरिन्छ |

अनि नेपाल सरकारको सचिबले भन्दा बढी tax तिर्छु रे , त्यो त मित्र नेपालमै private बैंक मा भर्खर काम थालेको मान्छेले पनि सचिबले भन्दा बढी तिर्छ \

अनि कसको नेपालको नागरिकता छ कसको छैन भन्ने कुराको केहि अर्थ छैन \ नेपालमा अहिले सम्म dual citizenship छैन तेसैले , कसैले नेपालको नियम कानुन संविधानको बारेमा बिसेस गरि साझामा कुरा गर्छ भने त्यो नेपाली नागरिक हो भन्ने बुज्नु पर्छ \ नेपालमै बसेर पनि बेरोजगार भएर बसेको tax नतिरी बसेको मान्छे भएपनि मज्जाले सार्बजनिक नीतिको बारेमा बोल्न पाउछ |

अनि देश भनेको private कम्पनी होइन मित्र , देश भनेको देश नै हो \
Read Full Discussion Thread for this article