Posted by: magorkhe1 January 27, 2015
Nation of Corrupts
Login in to Rate this Post:     1       ?         Liked by
मैले पहिलै भनेको हु | कार्कीजी बद्रि दाहाल उर्फ पुष्प कमल का दाहिना हात हुन् | उनि र उनका भारदारका रक्षार्थ कृष्णजी अर्जुनका सारथि झैँ हुन् |

उनको काम बफादारीता मै बितेको छ | सक्ने हो भने दाहाल बा कै लगौटी खोल्नु पर्ने हो र उनले देश र बिदेशमा राखेको $$ र भारु जफत गरेर देखाउन किन सकेनन ?

देश म रोए जस्तो गर त फकाए जस्तो गरेस मै बितेको छ | भारस्ताचारितामा हामि १ नम्बर |
Read Full Discussion Thread for this article