Posted by: nepalilaure January 27, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        
" प्रमाण नभाइ बन्सज को नागरिकता संसार मा कही पनि दिदैन". तेसो भए तपाई र मेरो कुरो मिल्यो त -----?

प्रमाण नभई कसले दिने भनेको छ र ? कुनै बेला सजिलै प्रमाण मिल्छ, कुनै बेला खोतल्न पर्छ- प्रमाण स्थापित गर्ने विभिन्न उपाय हुन्छन \ तेस्तो खोतल्दा सरकारको काम गर्ने दयारा अलि फराकिलो हुन जाला | तेही भएर त दार्सनिक रुपमा नागरिकको जिबनमा राज्यको कम-भन्दा कम भूमिका हुनु पर्छ (small government क्या ) भन्ने मान्यता राखे पनि नागरिकलाई दिने आधारभूत सुभिदाको लागि चै बर्सेनि ६/७ अर्ब अरु खर्च गर्दा केहि फरक पर्दैन जस्तो लाग्छ मलाई \

नेपाली चेलीले बिदेशी संग बिहे गरिन -उसले माया मरेर गयो -तर मायाको नासो चै येही छ , कुनै चेलीले आफ्नो खसम लाइ घर-ज्यवई नै बनाएर राखिन, वा कुनै मदेसी चेलीले दक्षिण तिरको मामाघर तिरको केटो पत्त्याइन अनि दुइ जना लाइ नै पहाडको कुनै बजारमा व्यापार गरेर बस्न मन लाग्यो-तेतै मन बस्यो - तेस्तो अबस्थामा तिमि बस्न पाउदैनौ - बच्चा नपाऊ है बेबारिसे/बेनागारिक होला भन्ने ?

-----जी यो लास्टको उदाहरण चै तपाई लाइ होइन अरु कसैलाई instigate गर्न दिएको है :)\ के गर्ने डाकाहरुले अग्राधिकार सहित (राज्य सभाले नै पास गर्ने गरेर भए पनि ) जात-जात मा देशलाई कित्ता काट गर्ने सोचेका छन्- आशा छ त्यो पुरा नहोला \ देशको कुनै पनि कुनामा बिना रोकतोक नागरिकलाई बसोबास गर्ने अधिकार दिन पर्छ - भारतको उत्तर पूर्व जस्तो अरु संग घुलमिल नभएको कुनै पनि बस्ति/इलाका छैन नेपालमा \
Last edited: 27-Jan-15 10:46 AM
Read Full Discussion Thread for this article