Posted by: kalidasbhaisaab January 26, 2015
joke of the day
Login in to Rate this Post:     0       ?        
आलु को झोल, डिवोर्स गाई, प्रियंका कार्की र बसुन्धारा भुसाल आन्टी Train मा एउटै बग्गी मा Colorado जांदै थिए। बाटो मा सुरुङ आएछ अनी पुरै अंध्यारो भएछ। त्यतिकै मा चत्याअङ गरेको आवाज अनी अैइया गरेको चित्कार। सुरुङ कटे पछी डिवोर्स गाई रातो गाला सुम सुम्याउदै।

बसुन्धारा भुसाल आन्टी (मन मनै) : पक्कै यस्ले प्रियंका को छाम्यो होला त्यैसैले पद्काइ। ठीक गरी।
प्रियंका कार्की : पक्कै यस्ले बसुन्धारा आन्टी लाई सतायो होला त्यैसैले आन्टी ले ठेगान लाई दी बक्स्यो। ठीक गरी बक्स्यो।
डिवोर्स गाई : पक्कै यो मुजी आलु को झोल ले प्रियंका बैनी को समायो जस्तो छ आनी उस्ले त्यो भनेर झुकिएर अंध्यारो मा मलाई पद्काइ ।
आलु को झोल : फेरी अर्को सुरुङ आवोस, यस्लाई अर्को गाला मा पद्काउछु। खि ति ती ...


Read Full Discussion Thread for this article