Posted by: omnipresent January 26, 2015
पुरानै हस्तलिखित नेपाली राहदानीमा वेलायत बरालिनु परेमा
Login in to Rate this Post:     0       ?        

मसंग अझै पनि पुरानै हस्तलिखित नेपाली राहदानी छ/ एम आर पी अब अलि पछि नेपाल तिरै गएको बेला मा बनाउने सोच पालेको छु/ तर नेपाल जानु भन्दा अगाडी १-२ हप्ताको लागि मित्रजन भेट तथा घुमफिर को अभिप्रायले वेलायत तिर जाने विचार गरेको छु/ वेलायत को भिसाको प्राबधान के कसो होला कोहि जानकार मित्रहरुले यसो प्रकाश पारी दिनु पर्यो /
मेरो कुरा गर्दा हाल पुरानै हस्तलिखित नेपाली राहदानी बाहक तथा संयुक्त राज्य अमेरिकाको हरियो पत्ता भएको अवस्था
Read Full Discussion Thread for this article