Posted by: nepalilaure January 22, 2015
anyone from vanasthali?
Login in to Rate this Post:     0       ?        
को हो नि चौधरी गोर्खे मित्र , लक्षुमन रामबम्शी लाइ त होइन होला भनेको \ अहिले त बुढा सभासद (कि अघिल्लो संबिधान सभामा हो ?) अनि तपाई को आफ्नो जहान तेही पढ्नु भाको रैछ, कस्तो आफ्नो स्कुलको नराम्रो नराम्रो कुरो भन्नु भाको रैछ \

आफ्नो पालामा त रुपक का दाजु भाईले होलीको बेलामा को-को तरुनीहरुसंग रासलीला मच्चाए भन्ने सुनिन्थ्यो , आफु चै केहि गर्न नसकेपनि दङ्ग परेर सुनिन्थ्यो \ --सायद गफ मात्र पनि हुन सक्छ \ अनि बसिस्थ गुरु अहिले जिउदै छन् ?

अरु त रमाइलै हो तर १० किलासा बोर्ड मा पर्ने जस्ता को छुट्टै सेक्शन बनाएको चै मन परेको थिएन- आफु त त्यो किलास मा परियेना , अहिले पनि तेस्तै छ कि ?
Read Full Discussion Thread for this article