Posted by: NepaliBudho January 21, 2015
Login in to Rate this Post:
0
?
तुर्की मा कहिलै समान नहराउने तर Nepal मा सधै bag हरु खोलि च्याति आउने. कस्तो देश हो नेपाल भन्या ? एरपोर्ट मा मान्छे काम गर्छन कि bag तोक्ने कुकुर ?