Posted by: Keyser Soze January 21, 2015
Why not just ban Turkish Airlines from Nepal?
Login in to Rate this Post:     4       ?         Liked by
हामि नेपालीनि साना तिना गोरु नै हौँ, भेंडा त थियौं थियौं!

अब नेपाली पस्स्पोर्ट लाइ हेप्यो रे! कुन चाहिं देश मा हाम्रो देश को पस्स्पोर्ट देख्यो कि सम्मान गर्छन? त्यै बुद्ध नेपाल मा जन्मियो भनेर अनि सगरमाथा छ भनेर सम्मान गर्ने हामीलाई?

हाम्रो बानि, व्यहोरा/ आचरण हेरौं! विसा लिएर जर्मनी पस्यो, मान्छे गायब छ, फूटबल खेल्न जापान, नर्वे गयो, होल टोलि नै गायब छ! त्यै धोति ले बिहारी जस्तो गरि हेप्छ! छाप कस्तो चोद्या छौं आफ्नो!

इस्तानबुल मा सम्मान गर्नु पर्ने? दोहा, दुवै मा हाम्रो पस्स्पोर्ट देखेर सलाम गर्छन र? त्यहाँ त होस्टेस हरु ले नि हेला गर्छन! नगरुन पनि किन, प्लेन चढ्न साथै, ड्रिंक्स माग्ने, सीट पछाडी "आइ लब यू, निर्मला", "राजु प्लस शान्ति" लेखिदिने! ल्याण्ड गर्न लाग्दा सब जना उठेर झ्याल मा तासिन जाने!

फुर्ति खुब लाउनु पर्छ नेपाली लाइ, ९०० को राउण्ड त्रिप सट्टामा १३०० तिर्छु रे, नेपाल र तुर्की को दुइपच्चिय कुटनीति ले गर्दा नेपाली "ओन अर्रिवल" विशा नपाउने हो, टर्की ले हेपेर हैन! फ्लाइट डीले भा बेला, होटल दिन्छ नि! विजा लिन नमिल्नु मा प्लेन को गल्ति की, दुइपच्चिय सम्बन्ध को?

उस्तै गारो भए, ९०० मा टिकेट किन्ने, 120 डलर तिरेर होटल बसे भएन? टिकेट सस्तो हुन्छ भनेर मान्छे ४० घण्टा लामो फ़्लाइघ्त टाइम बिताउन तयार हुन्छन, साझा मा बढी खोक्ने?
Read Full Discussion Thread for this article