Posted by: magorkhe1 January 20, 2015
लाटो देशमा गाडो तन्नेरी भनेको येही हो
Login in to Rate this Post:     0       ?        
पार्टी बफादारिता  आमा बाउ र देश भन्दा माथिल्लो दर्जामा पर्ने : देश प्रति र जनता प्रति बफादारिता कहिले आउला ? 
खाने बोल्ने पेल्ने आदि इत्यादि पार्टी अनुसार : अनि त्यो पार्टी ले देश अनुसार गर्नु पर्ने आचरण चै बन्दैन ?
Last edited: 20-Jan-15 01:11 PM
Read Full Discussion Thread for this article