Posted by: magorkhe1 January 18, 2015
अनाहक एउटा प्रश्न खनिन्छ !
Login in to Rate this Post:     0       ?        
कहिले काही अनाहक प्रश्न हरु खनिन्छन् : यो अनौठो प्रश्न आज बिहान सागसब्जी किन्न नजिकको ग्रोसरी ग्रोसरी स्टोरमा उठ्यो ? :
लाइनमा बसेको बेला समय काट्न आखा यत्र तत्र घुम्छन | सबैका कार्ट हरु चुलिएका छन् लाग्छ मेरै मात्र सानो परिवार छ वा क्यालोरी गनेर खान्छु अनि तेसरिनै किनमेल गर्दै छु |
अनि चुलिएका कार्टमा ४ ओटा रोल को ट्योईलेट मात्रै देख्दा , चुलिएका खाद्य प्रदार्थको रेसियोमा कम भएको त हैन ? कि धेरै फास्ट फूड वा प्रोस्सेस्ड फुड खाने हरुलाइ धेरै टोय्लेट पेपर चाहिदैन ?

के खान पिन ले पनि टोय्लेट पेपर को Consumption मा तलमाथि पार्छ ?
Read Full Discussion Thread for this article