Posted by: mahoday January 16, 2015
अमेरिकामा नेपालीको रहस्यमय मृत्यु
Login in to Rate this Post:     0       ?        
अमेरिकामा नेपालीको रहस्यमय मृत्यु

माघ २ ,डिसी
विजय थापा

नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय बिष्णु हरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान ४ बजे रहस्यमय मृत्यु भएको छ l

मृतक बिष्णु हरि भण्डारी नेपाल बाट २ बर्ष अगि मात्र आएका हुन् भने उनि नेपाल बिद्यार्थी संघ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासंग संलग्न रहेका थिए l

मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ बर्ष तथा कान्छी छोरी केवल ५ महिनाको साथमा संगै अमेरिकामा मै बसोबास गर्दै आएका थिए l र उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको छ l
Read Full Discussion Thread for this article