Posted by: neurologist January 16, 2015
Login in to Rate this Post:
0
?
एक जना सभासदले औसतमा महिनाको ६५००० कमाउछ
हिसाब गर्दा ६५००० x ६०१ x १२ x ७ = ३ अरब २८ करोड
सात बर्षमा ३ अरब रुपिया भन्दा बडी सखाप पारिसके
संविधानको नाममा नेताहरुको हातमा ३ अरब
जनता र देशको हातमा सुन्ना संबिधान
सभासदहरुलाई संबिधान नबनेको फाइदा छ
संबिधानको नाममा बसी बसी त्येत्रो पैसा खान छोडेर बनाओस पनि किन?
जनता कति सम्म मौन भएर नेपाल आमालाई लुटेको हेरेर बस्ने?
पैसा लिए पछि काम पनि गर्न पर्यो
काम नगरे पैसा किन दिने?
नेपाली जनताले ब्याज सहित संबिधान
भुक्तानी गर्ने समयको माग छ |

Last edited: 16-Jan-15 02:29 PM