Posted by: kalidasbhaisaab January 14, 2015
joke of the day
Login in to Rate this Post:     3       ?         Liked by
दुई जना ग्राहक अनी एउटा Bartender, जम्मा तीन जना Empire State Building को कौसी मा राती दारु खाँदै थिए। एक हाल्फ् व्हिस्की सके पछी पहिलो ग्रहक ले अर्को ग्रहक लाई भनेछ "यो Empire State Building नजिकै को हावा मा अर्कै velocity छ, I dunno why? For example, अैले मैले यहाँ कौसी बाट हाम फाले पनि हावा को velocity ले धकेलेर मलाई फेरी भित्रै धकेली दिन्छ, तल झर्नै दिदैन।" दोश्रो ग्रहक "टैत JPT कुरा गर्छस"। पहिलो "ल तैले न पत्याएको? ल अाइज बाजी खेल्ने? द दस dollar को?" दोस्रो "हुन्छ"। पहिलो ग्रहक ले झ्याम्म Empire को कौसी बाट हाम फले छ, न भन्दै झर्दा खेरी बीसौ तल्ला पुग्दा न पुग्दै wind को velocity ले त्यस्लाइ भित्र धकेले छ अनी उु खुरुक्क Elevator लिएर माथि आएछ। दोस्रो ले पत्याउनै सकेन छ। पहिलो ग्रहक "देखिस मैले भन्या, आझै विश्वाश लागेन? म फेरी जम्प गर्छु, फेरी द दस को बाजी राख्ने?" दोस्रो ले आँखा मिच्दै "हुन्छ" भनेछ। पहिलो ले फेरी हाम फालेछ अनी फेरी wind को velocity ले उस्लाई 20th floor न पुग्दै भित्र ठेले छ अनी फेरी स कुसल Elevator लिएर माथि आएछ। पहिलो त थीस भएछ। "मलाई थाहा छैन दारु लाग्या हो कि के हो तर यो wind velocity ले तलाई ठेल्छ भने मलाई नि ठेल्छ, म पनि ट्राइ गर्छु" भनेर दोस्रो ले पनि कोट फुकालेर झ्याम्म जम्प हाने छ। उु चाइ सीधै तल concrete मा splat भएछ र इन्तु भएछ। Bartender ले पहिलो ग्रहक लाई हेर्दै "ह्या मुजि Superman, रक्सी खाये पछी lastai हर्कत गर्छस तैले। कस्तो मुजी रहेछ।"
Last edited: 14-Jan-15 11:59 PM
Read Full Discussion Thread for this article