Posted by: _____ January 13, 2015
इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू...दिल निशानि मगर
Login in to Rate this Post:     0       ?        
दिल निशानी मगर जी पनि झुक्किन भयो ,हुन त यो इतिहासकार का पिछलग्गु हरु तेस्तै लेख्छन, तेसै ले पंनी होला
बास्तब मा बेहर कुनै प्राध्यापक होइनन तेसकारण उनको नाम को अगाडी प्रा.लेख्न जरुरि छैन , पिछलग्गु हरुले प्रा लेखेर उसलाई ठुलो देखौन खोजेको होला साएद
दोस्रो यो बेक्ती कुनै पी एच डी डाक्टर पनि होइन मेडिसिन को डाक्टर हो , इतिहास भन्दा उसलाई गाजा मा बढी जानकारी छ

अब येस्ता बेक्ती ले लेखेको कुरा लाई आधार मानेर नेपाल को इतिहास दोहारयेर लेख्न खोज्ने पहिचान बादी बुध्हिजीबी हरु लै के भन्ने ?
Read Full Discussion Thread for this article