Posted by: _____ January 13, 2015
इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू...दिल निशानि मगर
Login in to Rate this Post:     0       ?        
बेहर न कुनै प्रख्यात इतिहासकार हो न कुनै कहलिएको विद्वान नै
मेडिसिन र सैकोलोजी पढेर डाक्टर को रुप मा आफ्नो प्राक्टिस असफल भएपछी भौतारिदै मानसिक शान्ति खोज्न पूर्व तिर हानिएको मान्छे हो
भारत, नेपाल सस्तो , अझ नेपाल मा त सित्तै मा गाजा खान पाइने हिप्पी युग मा नेपाल आएको मान्छे हो. हिप्पी युग मा यूरोपिएन हरु तेस्तै काम को लागि नेपाल आउथे
ऑस्ट्रियन हो त्यो मान्छे जर्मन होइन , जर्मन मा पढेको र मेडिसिन प्राक्टिस गरेको मात्र हो , २७-२८ वर्ष को उमेर मा आफ्नो मेडिकल प्राक्टिस नचलेपछि कम पैसा मा मोज गर्न , मुक्ति पाउन नेपाल छिरेको बेक्ती हो .

उसले १६ वर्ष को उमेर देखि गाजा खान थालेको उसै ले स्वीकार गरेको छ , र ४२ वर्ष सम्म लगातार गाजा खान्थ्यो .
२८-३० वर्ष उमेर को, गाजा को लत लागेको मान्छे उसको मेडिसिन को प्राक्टिस चलेको भए नेपाल भारत किन भौतारिन आउथ्यो त्यो पनि हिप्पी युग मा? सबै ले बुझ्ने कुरा हो


उसले दिएको अन्तरबार्ता मा उसको अमेरिका र ब्रिटेन प्रति को रोष प्रस्टै झल्किन्छ

दुतिये बिस्वो युध्ह मा हिटलर ले नेपाल लाई आफ्नो पक्ष्य मा पर्न राणा प्रधान मन्त्रि लाई बेन्ज कार उपहार दिएको त सबै लाई थाहा छ

नेपाल ले ब्रिटेन को सट्टा जर्मन को पक्ष्ये लागेको भए के हुन्थ्यो थाहा छैन, खस सासक हरुले जर्मन लाई सहयोग नगरिकन बिपक्ष्ये मा लडेको मा रिस थियो कि उसलाई ? तेसै भएर नेपाल मा खस सासक र अन्य जात जाति बीच बैमनस्येता फैलाउन लेखेको पनि हुन सक्छ. खस सासक हरुले हिटलर लाई सहयोग नगरेको झोक मा

आफ्नो पेशा मा असफल गजडी ले कुनै प्रमाण को भर मा लेखेको इथिहास कत्ति को भरपर्दो हुन्छ ? सोच्न पर्छ कि पर्दैन ?

.किताब जसले लेखेको पढे पनि केहि छैन तर तेस्तो किताब को भर मा देश मा द्वेस फैलाउन खोज्ने लाई के भन्ने ? अझ तेस्तो किताब लाई मुख्य आधार मानेर  लेख लेख्ने बुध्हिजीबी भनिने स्थिति लाई के भन्ने ? अनी तेस्त लेख देश को मुख्य पत्रिका मा प्रकासित हुन पाउने स्थिति लाई के भन्ने ?

Last edited: 13-Jan-15 11:30 AM
Read Full Discussion Thread for this article