Posted by: SAP Dude January 8, 2015
अमेरिकामा बस्ने नेपालीको जीवनशैली किन नकारात्मक दृस्टीकोणमा हेरिन्छ?
Login in to Rate this Post:     0       ?        
पार्वती जी .....सस्तो कुखुरा को मासु र भात खाएर गाला त पुक्क पुक्क पार्नु भाको रिचा नि? अनुवार हेर्द त तेस्तो दुख परेको जस्तो देखिन्न हजुरलाई |
Read Full Discussion Thread for this article