Posted by: NepaliBudho January 7, 2015
अमेरिकामा बस्ने नेपालीको जीवनशैली किन नकारात्मक दृस्टीकोणमा हेरिन्छ?
Login in to Rate this Post:     0       ?        
वहाँ हरु DV वाला पर्नु भाको रैछ त एस्तो लेख्नु भाको.
US graduates हरुको बारे मा त वहाँहरु अनविज्ञ हुनुहुदो रैछ.
के गर्नु बिचरIहरु America मा पढ्न पाउनु भएन. अनि यहाँ को Professional life को बारे के थाहा?


Last edited: 10-Jan-15 07:09 AM
Read Full Discussion Thread for this article