Posted by: hakim_saab January 7, 2015
अमेरिकामा बस्ने नेपालीको जीवनशैली किन नकारात्मक दृस्टीकोणमा हेरिन्छ?
Login in to Rate this Post:     0       ?        
पार्वतीलाइ America मा भिज्न आएन जस्तो छ| अलिकति पढेको लेखेको म जस्तै फरर्र अंग्रेजी बोल्न सक्ने, २-४ पैसा खर्च गर्न नडराउने को लागि अमेरिका धेरै बेस छ नि | नाच्न नजान्ने आगन तेधो |
Read Full Discussion Thread for this article