Posted by: ThahaChaena January 7, 2015
....र म दोषी भए !
Login in to Rate this Post:     0       ?        
धेरै पछि झुल्किनु भो नि झ्याउकिरी जि   ..... तर कविता किन सबैका प्राय: निराशाले भरिएको हुन्छ ... जति पढ्छु दु:ख दर्द र निराशा अनि पिडाको अनुभूतिलाइ नयाँ आवरणले ढाकेर नयाँ ढांचामा पोखिएको हुन्छ ..... आशावादी किन हुदैन धेरै कविता ..... आजकालको कविता ...... हुन त हरि दाइले भनेको 'आँशु हाँसो भन्दा जेठो रे ' तेसैले जेठाले पालेका होलान सबलाई ......

माथिको कविता राम्रो लाग्यो है फेरी... अन्यथा नलिनुस ...

- थाने
Last edited: 07-Jan-15 09:17 AM
Read Full Discussion Thread for this article