Posted by: magorkhe1 January 5, 2015
Sathi ya bichar
Login in to Rate this Post:     0       ?        
खोजि खोजि बनाइने साथि र आफसे आफ बनिने साथि नदीका दुइ पाटा जस्तै हुन् | पहिलो व्यक्तिगत आबस्यक्ताको पूर्तिको लागि हो जुन दिगो र दिर्घ कालिन नहुन सक्छ दोस्रो भावनात्मक, सोच बिचार , व्यक्तिगत चाख आदि इत्यादिले प्रभावित हुन्छ र दिर्घकालिन हुन्छ |
कहिँ पढेको थिए |
हलो साथि
चलो साथि
भलो साथि
ढलो साथि
............
खोजि बनाइएका साथि भलो साथि बाहेकका बर्गमा पर्दछन |
Read Full Discussion Thread for this article