Posted by: aaitey December 31, 2014
मेरो कवीताको शिर्षक छ: सर्वहारा शुक्रकिटहरु
Login in to Rate this Post:     3       ?         Liked by
सर्वहारा शुक्रकिटहरु
-------------
हस्तमैथुनले निम्त्याईएका,
स्वप्नदोषले बिँउझ्याईएका,
ख्याल ख्यालको वासानाले होस या,
सुहागरातको प्यासले
अण्डकोषमा लुकेर बसेका,
लिङ्ग मैथुनले जागेका,
डिम्बको खोजीमा,
बिर्यमा पौडिदै निस्केका,
हो ति हुन,
सर्वहारा शुक्रकिटहरु !

केही गन्हाउने सेफ्टि ट्याङ्क तिर लागे,
केहि कट्टुमा नै सुकेर सकिए,
६० मिनेटमा डिम्ब नभेट्दा,
करोडौँ सर्बहारा शुक्रकिटले,
सहादत प्राप्त गरे,
कतिले डिम्बको पर्खाईमा,
योनीको कालो गुफामा,
४ दिन बिताए,
कठै डिम्ब आएन,
ति त्यसै बिलाए,
बिचरा सर्वहारा शुक्रकिटहरु !

कतिलाई कण्डममा पोको पारियो,
गाँठो पारेको कण्डममा,
निस्सासिदै यातना सहँदै,
अरवौँ सर्वहारा शुक्रकिटहरु,
निर्दोष भ्रुण जोगाउन,
आफै बिलाएर गए,
ति सर्वहारा शुक्रकिटहरु,
एउटा मौका पनि नपाई बिलाए,
शहीद भए,
अझ भनौँ अज्ञात शहीद भए।

धन्यवाद!
Read Full Discussion Thread for this article