Posted by: metta December 27, 2014
Nation of Corrupts
Login in to Rate this Post:     0       ?        
सुन सुराकी काण्डमा गृहमन्त्री तानिँदै

१२ पुस, काठमाडौ । सार्वजनिक लेखा समितिले नेपाल प्रहरीले बरामद गरेको ३५ किलो सुनको सुराकी काण्डामा प्रहरीले गलत नियत राखेको ठहर गर्दै त्यस विषयमा स्पष्ट पार्न गृहमन्त्री बामदेव गौतमलाई बोलाउने निर्णय गरेको छ ।
समितिको शुक्रवारबो बैठकमा उक्त काण्डका वास्तविक सुराकीले पेश गरेको टेलिफोन वार्ताको रेकर्ड र केही भिडियो फुटेजसमेत उपलब्ध गराइएको थियो । उक्त संवाद सुनेपछि समितिले तत्कालिन केन्द्रीय अनुसन्धान ब्युारे (सीआईबी) मा कार्यरत प्रहरीहरुले बदनियत गरेको ठहर समेत गरेको समाचारपत्रमा खबर छ ।
१८ वर्षअघि तिब्बतको खासाबाट नेपाल आउँदै गरेको सुनको बारेमा जानकारी दिने ब्यक्तिलाई सुराकीमा राखेपछि उक्त काण्ड बाहिर आएको थियो । समितिका सदस्यहरुले उक्त सुनकाण्डका बारेमा आएका कुरा http://www.onlinekhabar.com/2014/12/222392/
Read Full Discussion Thread for this article