Posted by: magorkhe1 December 23, 2014
आखा फुर्फ्युर्याई रहेछ
Login in to Rate this Post:     0       ?        
जोड घटाउ मै एति दिन बितेछन :
आज सम्मको नतिजामा : काममा ब्यबधान : नेगेतिव रिमार्क पाइयो अनि अर्को छ महिना सम्म दोहोरिनु हुँदैन |
मौखिक सोधेको हो : एसो त हैन ? : मैले २ जनालाई सोधी निधो गरेको भनेकोले : पास गरिदिए | लाग्यो आफ्नो घाटीमा पासो |
अझै फुर्फुर्याई रहेकोछ | यो यहुदीको चाड भएर पनि गिफ्ट किनिएको छैन : डॉगहाउस मा बास हुनलाई होकी ?
Read Full Discussion Thread for this article