Posted by: magorkhe1 December 18, 2014
के शरणअर्थी को पास्पोर्ट renew हुनुपर्छ?
Login in to Rate this Post:     0       ?        
नेपाल सरकारले के गर्न खोजेको हो बुझिदैन ?
देशका युवालाई बिदेशमा कामदार गर पठाई रहेको छ : बर्सेनि सैकडौ मरी रहेका छन् | छ छ महिना लगाएर छिर्ने हरु पनि छन् | रेमिट्यान्सले देश चलेको छ | उद्योग धन्दा ठप्प छन् : भर्स्टाचार राजाको पालामा भन्दा बढी छ | अहिले PM राहत फण्ड बात आफैलाई सहयोग गर्दै chhan
तिमि हरुलाई पैसै भए पुंगे भए पछि त्यो खाडि मुलुकमा जाने भन्दा त रामै स्थितिमा हुन्छन अनि डलर पनि देशमा भित्रि रहेको छ : तिमीहरुले सरकारी ओहदामा बसेर शरणार्थी भिसा मा बस्नेलाई रोक्न खोजेको भए : गुहे हो बनाउ लिस्ट अनि गर फिल्टर |

हैन यो सरकारमा जाने हरु गोबर भरिएको दिमाग का मात्रै राख्ने गरेको छ कि क्या हो ? भ्रस्ट बुद्दि हरुले बनेको सरकारमा दिमाग त्यो मालपोत कार्यालयमा कार्म्गर्ने कामदारको भन्दा माथि किन उठ्न नसकेको ?
किन मुच्छौ तिम्रा कामदार र सर्बसाधारण जनतालाई : तिमीहरुले पूर्व कर्मचारी अबम हालका कर्मचारीलाई छुट्याई गरि देऔ राहदानी नबिकरण |
कि चाहियो घुस यो नया नियम हटाउन ???????????????
Read Full Discussion Thread for this article