Posted by: magorkhe1 December 14, 2014
Nepali driving license
Login in to Rate this Post:     1       ?         Liked by
के हो कान्छु : तिम्ले त त्यो टाउकाको दबाइ नाईटामा लगाई को उखान जस्तै गर्यौनी ?

अलिक चाडो भएन कुन ठाउको लागि प्रयोग गर्ने भनि ?

छोराको फोटोले पहिलो र दोश्रो शब्द छोपी दिए पछि अनुमान मात्रै गर्नु पर्ने |आफुले सहयोग माग्दा सब्दको कन्जुस्याई एस्तो छ अरुलाई गर्नु पर्दा के होला ?
Read Full Discussion Thread for this article