Posted by: hakim_saab December 10, 2014
Paisa kasari kamaune?
Login in to Rate this Post:     0       ?        
साथीहरु हेर्दा हेर्दै बुदो हुन थालियो| यो महिने पिछे तलब मात्र थापियो भने अझै तीसौ वर्ष काम गर्नु पर्ने हुन्छ | इस्तोकमा लगानी गरेको तर कैले दुब्चा कैले औचा तर ओवर अल हात्तीछाप चप्पल नै हो |

मलाई अब १० वर्ष भन्दा बढी यो टेन्सन लिएर बाच्नु छैन | एक्स्ट्रा पैसा कमाउने जमर्को गर्नु पर्यो| धोति संग कुरा गर्यो amway गर भन्छ | खैरे ले मॊज गर मात्रै भन्छ |

के गर्ने होला त? ईदेअ दिम न|
Read Full Discussion Thread for this article