Posted by: magorkhe1 December 8, 2014
Nation of Corrupts
Login in to Rate this Post:     0       ?        
अखित्यार को स्थापना सानातिना भ्रस्टाचार र अनियमितता लाइ कारवाई गरि जनतालाइ ठुला ठुला भ्रत्साचार बिरालाले आची लुकाए झैँ ढाक् छोप गर्न लाइ लयाइएको हो |
अरबौ डलर बिदेशी बैंकमा राखेका छन् प्राय जसो सबै बिगतका भूमिगत माओबादिहरुले : यिनीहरुको लाइ संरक्षण गर्दै छ ?

बिदेशी बैकमा राखिएको बिबरण पेश गर्न सरकारी आदेश दिने अनि १० लाख भन्दा बढी १९९० पछि नेपालि नागरिकले भारतमा राखेको जफत गरिएको खण्डमा हामीलाई अरुण जलबिधुत योजनाकोलागी बिदेशीको मुख ताक्नु पर्दैन |
सबै उही ड्याङ्का भए पछि काले काले मिलेर खाउ भाले मिलोमति मै देश चलि रहन्छ र चलाई रहन्छन |
Read Full Discussion Thread for this article