Posted by: magorkhe1 December 2, 2014
ग्रीन कार्डको रहरले ज्यानै लियो - नेपालमा परिवार ऋणमा डुब्यो
Login in to Rate this Post:     1       ?         Liked by
दिबंगत आत्माले शान्ति पावोस |
पर्खाल पारि सधै हरियाली छाएको हुन्छ भन्ने धारणालाई बास्तबिक धरातलमा उतार्न प्राय भोगाइले मात्र दिन्छ होला |
मोहनका कथा वहा जस्तै साह्रा सम्पति धितो राखी खुट्टा उचाल्ने हरुले सुनु र मनन गरुन |
Read Full Discussion Thread for this article