Posted by: ThahaChaena December 2, 2014
योमरी कसरी बनाउने हो ?
Login in to Rate this Post:     0       ?        
सप्पैले यसो गर तेसो गर भन्छन , तर गर्ने के हो थाहाछैन । जिल्लाराम परेर यहाँ सोध्न अईपुगेको म त ।

योमरी कसरी बनाउने हो ? यहाँ अम्रिकामा चाक्कु, खुवा कहाँ पाईन्छ ? आज सम्म कहिले नबनएको नवसिखिया परें तेसैले कृपया सजिलो बिधी बाताईदिनुहोस् ।

- थाहा छैन
Read Full Discussion Thread for this article