Posted by: happylotus007 November 18, 2014
गढीमाई -हाम्रो गौरव कि लज्जा ?
Login in to Rate this Post:     0       ?        
गढ़िमाइ मेलामा धर्मको नाममा हुने प्राणीहरुको हत्या निर्बिबाद एक लज्जा हो / प्राणी हत्या जति सुकै तर्क र बखान गरे पनि एकदम नै नराम्रो काम हो / अरुले भाकल गरेर मार्न हुने गढ़िमाइ मेला मा मार्न किन नहुने भन्नु भनेको उ त्यो मान्छे नाङ्गै हिड्यो म नाङ्गै हिड्न किन नहुने वा उसले आची खायो मैले खान किन नपाउने, माओबादी ले मान्छे मारे अरुले खसी किन नमार्ने भनेर तर्क गरे जस्तै हो / मान्छे मार्नु जसरि अति नै नराम्रो काम हो त्यस्तै पशु हत्या पनि नराम्रो काम हो जे सुकै बहानामा वा जति सुकै बाद र प्रतिबाद गरे पनि /
Read Full Discussion Thread for this article