Posted by: instagram November 15, 2014
घिनलाग्दो वाहियात काम पनि गर्दो रहेछ नेपाल पुलिस
Login in to Rate this Post:     0       ?        
घर बाट क्याम्पस जान भनेर हिडेका बिद्धार्थी डिस्को र फ़िल्म हल मा भेटिनु घिन लाग्दो की तीनि हरु लाइ कारवाहि गर्ने घिन लाग्दो ??? मीडिया ले बिद्धार्थी हरु को गोप्यता राखेर फ़ोटो चै छाप्न हुन्न थियो तर मैले एस्मा पुलिस को गल्ती चै केई देखिन है । त्यों बंकर पार्टी मा के के हुन्छ सब थाहा छ मलाई ( म नि जान्थे कुनै बेला ) | चुरोट को हावा ले सास फर्न सकिन्न, गाँजा तेत्तिकै , बियर ले लट्ठ पारेर कोई भई मा ढलीरा हुन्छन् ,त्यों माथि नेपाली न परे लास्ट मा झगड़ा त कॉन्फॉर्म !क्याम्पस जान हिडेका बिद्धार्थी टेसो गर्दै बस्ने हो???त्यों कहा बाट सही भयो ??? की अब अमेरिका जस्तै जे सुकै गर भनेर छोड़दीन पर्यो । हैन भने यो एक दम सही कदम हो । सरकार ले फ़िल्म हेर्न नजा भनको छैन ,डिस्को नजा भनेको छैन , केबल पढ़ने समय मा तेसो नगर भन्न नि नपाउंने !!!की अब बिद्धार्थी लाई नि लोकतंत्र लाग्यो ??
Read Full Discussion Thread for this article